• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

प्रियंका नहुँदा प्रदिपको जसीतासँग सुटुक्क रोमान्स (फोटो फिचर )

  • 2017-11-21 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । हाल व्यस्त निर्देशक मिलन चाम्सले निर्देशन गरिरहेको फिल्म लिलिबिलीको बेलायतमा छायांकन शुरु भएको छ । बेलायतको विभिन्न शहरमा अहिले फिल्म को धमाधम छायांकन भईरहेको छ । फिल्ममा प्रियंका कार्की रहेपनि छायांकनमा उनी कतै देखिएकी छैनन् । किनकी उनी अहिले बेलायतमा छायांकन भईरहेको लिलिबिलीमा नभएर नेपालको नेपालगञ्जमा छायांकन भईरहेको कोहलपुर एक्सप्रेसमा व्यस्त छिन् ।

    लिलिबिलीको छायांकनमा प्रियंका नहुँदा प्रदिपलाई अझ सहज भएको छ । प्रदिपले अहिले नव नायिका जसीता गुरुङसँग लभ सिक्वेन्स सिनहरुको सट दिईरहेका छन् । नव नायिका जसीतासँग प्रदिपको प्रेम झल्कने केही तस्वीरहरु सार्वजनि भएको छ । फिल्मको सबै जानकारी गराउँदै निर्माता तथा वितरक गोविन्द शाहीले केही दिन पछि प्रियंकाको पनि छायांकन शुरु हुने बताएका छन् । उता निर्देशक मिलन चाम्सका अनुसार प्रियंका फिल्ममा आमाको भुमिकामा नभई नायिकाकै रुपमा प्रस्तुत हुने बताएका छन् ।

    फिल्ममा प्रदिप र प्रियंका सँगै नव नायिका जसीता गुरुङको मूख्य भुमिका रहेको छ । अहिले सम्म फिल्मको छायांकन ३५ प्रतिशत सकिएको निर्माण पक्षले जानकारी गराईएको छ । लिलिबिली नयाँ बर्षको बैशाख १४ गते अर्थात केकी अधिकारीको कोहलपुर एक्सप्रेससँगै प्रदर्शन हुने निर्माण टिमबाट बुझिएको छ ।

    तस्बीर : गोविन्द शाही


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073