• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

पुर्व उपराष्ट्रपती परमानन्द झा द्धारा धार्मीक पुस्तक विमोचन

  • 2017-11-28 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । प्यासिफिक पब्लिकेसनले आफ्नो छैठौ बार्षिक अवसर पारेर धर्मग्रन्थका कथा र भागवतगितामा के छ नामक दुई पुस्तक सार्वजनिक गरेको छ । राजधानीको प्रज्ञाप्रतिष्ठान कमलादीमा सोमबार आयोजित पुस्तक सार्वजनिक तथा श्रष्टासम्मान कार्यक्रममा पुर्व उपराष्ट्रपती परमानन्द झा र नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसाले उक्त पुस्तक सामुहिक सार्वजनिक गरे ।

    कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसा, समाजसेवी, शिक्षासेवी उपेन्द्र राज शास्त्री कडेल, समानसेवी तथा नगरबिकास कोसका अध्यक्ष धु्रब रिजाल, गीतकार बुद्धबिर लामा लगायतलाई सम्मान समेत गरिएको थियो । यि सबैलाई खादा तथा प्रमाण पत्र पुर्व उपराष्ट्रपती परमानन्द झाले प्रदान गरे । सार्वजनिक पुस्तक मध्य धर्मग्रन्थका कथा सुमित्रा सिंहले लेखेकी हुन्, भने भागवत गितामा के छका लेखक ओमप्रकास खरेल रहेका छन् । गितामा भगवान श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश सरल भाषामा आफुले पुस्तकमा प्रस्तुत गरेको भागवत गितामा के छ का लेखक खरेलले बताए । उनले यो पुस्तक सफल भए अन्य धार्मीक पुस्तक समेत ल्याउने सुनाए ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    चलचित्र पत्रकार संघको तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला शुरु
    चैत्रमा नेपाल बेष्ट म्युजिक अवार्ड गर्ने घोषणा, ३९ विधामा फर्म खुल्ला
    १० औं नेफ्टा अवार्डः उत्कृष्ट पाँच मनोनयनमा सिंगो विपिन कार्की उपस्थित (सूचीसहित)
    चलचित्र पत्रकार चितवनशाखाद्धारा विजय आवाज पुरस्कृत
    मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी

    Recent Posts

    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073