• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

ऋचा सिंह ठकुरी लामो अन्तराल पछि पर्दामा (भिडियो)

  • 2017-11-18 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । सुपरहिट फिल्म नाई नभन्नु ल मा अभिनय गरेकी नायिका ऋचा सिंह ठकुरी धेरै समयको अन्तराल पछि नेपाली फिल्ममा देखिएकी छिन् । चलचित्र ’सुपर गोर्खे’ मा ऋचा देखिएकी हुन् । फिल्म सुपर गोर्खे को नयाँ गीत सार्वजनिक भएको छ । यो फिल्मलाई ऋचा सिंह ठकुरी आफैले निर्माण गरेका हुन् । सुपर गार्खेमा समावेश भएको ’तिमी नै हौ’ बोलको रोमान्टिक गीत शुक्रवार सार्वजनिक भएको हो ।

    किरण माईकलको लेखन रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् भने द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ । निर्माताको रूपमा ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिपजंग थापा रहेका छन् । विवाहपछि ऋचा सुपर गार्खे लिएर दर्शकमाझ आएकी हुन् । चलचित्र मङ्सिर २९ देखि देशभर लाग्दैछ ।

    तारा प्रकाश लिम्बुको सङ्गीत, ज्ञानेन्द्र ताम्लिङको शब्द रहेको गीतमा गायिका रजनी रिमाललाई सङ्गीतकार लिम्बुले साथ दिएका छन् । गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । राज थापा निर्देशित चलचित्र सुपर गोर्खे मा ऋचा सिंहसँगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र क्षेत्री सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय रहेको छ ।

    भिडियो :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’

    Recent Posts

    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073