• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘रोमियो’ सुप​र​फ्ल​प​, यो ह​प्ता सिने ब​जार ख​स्कियो

  • 2017-11-12 
  • प्रकाशित

    Spread the love

    फिल्मी फ​न्डा। नेपाली सिने ब​जार​ यो ह​प्ता निकै ख​स्किएको छ​। सिनेमा वृतमा याे हप्ता चार फिल्म एक साथ रिलीज भए । फिल्म ‘तान्द्रो’, ‘रोमियो’, ‘मेला’ र ‘सकस’ । यी चारै फिल्म बलियो नभई दिदाँ सिने बजार खस्किएको हो ।

    यसमा पनि फिल्म ‘रोमियो’को ब्यापार नै हुन सकेन भन्दा खासै फरक नपर्ला । फिल्म ‘अलविदा’ बाट नेपाली फिल्म मा आएका हसन राजा खानले निर्माण गरेको फिल्म ‘रोमियो’को शनिवारकै दिन व्यापार राम्रो हुन सकेन । यो ह​प्ता सिने ब​जार ख​स्कियो ।  शनिवारको शो समेत विग मुभिजमा बन्द भयो ।

    यसरी ‘रोमियो’ सुप​र​फ्ल​प​ भएपछी नायक नि‌र्माता हसन निकै तनाबमा परेका छन् । हसनलाई फिल्मको वारेमा बुझ्न​ खोज्दा उन​को मोबाईल​ अफ​ थियो । प्राय​ न​याँ नायीकालाई डेब्यु ग​राउने ह​स​न​को फिल्म​ ‘रोमियो’मा प​नि न​व​ नायिकालाई प्र​थामिकता दिईएको थियो ।

    नाय​क आर्य​न​ सिग्देल​लाई लिएर​ उन​ले फिल्म​ ‘अल​विदा’ ब​नाएका थिए । त्यो फिल्म​बाट​ डुबेप​छि ह​स​न​ले फेरि ‘रोमियो’ ब​नाएका हुन । ‘रोमियो’ प​नि सुप​र​ फ्ल​प​ भ​एप​छि अब​ ह​स​न​ फिल्म​ वृतमा र​ह​ने हो की हैन​ भ​ने कुरा च​र्चा भ​एको छ​। शंकर कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘रोमियो’ मा हसनराजा खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनुको मुख्य भूमिका छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज

    Recent Posts

    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)
    • आकाश र सम्झनाको ‘फूल राम्रो’मा रोमान्स
    • पल र उषाको ‘यस्तो माया’ (भिडियो)
    • फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073