• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

आर्यनसंग ब्रेकअप पछि अपरिचित केटासँग रोमान्स गर्दै मरिष्का (भिडियो)

  • 2017-11-24 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नायक आर्यन अधिकारीसँग आफ्नो प्रेम सम्बन्ध बिग्रीए पछि नायिका मरिष्का पोखरेललाई अपरिचित केटासँग देखिएका छन् । तर यो रियलमा नभई रिलमा देखिएकी हुन् ।

    मरिष्का पोखरेलद्वारा अभिनित फिल्म ‘शिरफूल’को पहिलो गीत ‘भिर माथि भिर फूलै, शिरै माथि शिरफूल बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मरिष्कालाई अपरिचित केटासँगा देखिएका हुन् । गीतमा रचना र देवराज आलेको सङ्गीत, देव राज आलेमगर र तारा श्रीयसको स्वर रहेको छ । कमल एक्चाई मगरको निर्देशन रहेको उक्त फिल्मको गीतमा मरिष्का पोखरेल फिचरिङ रहेको छ । गीतमा मरिष्कालाई डान्सिङ्ग मुडमा देख्न सकिन्छ । फिल्ममा मरिष्काको अलावा देवराज आले, बिनिता थापा, राज थापा, रुपा राना लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई आशिरवाद पुन मगरले निर्माण गरेका हुन् ।

    भिडियो : 


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073