हट सुष्माको विकिनी सुट, के का लागि ?

फिल्मी फण्डा । एक समयको निकै चर्चित बोल्ड नायिका सुष्मा कार्कीको विकीनीको तस्विर अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ । चिसो मौसमलाई च्यालेन्ज गर्दै पाँच तारे होटेलमा स्विमिङ गरेपछि खिचिएको रेड विकीनीको उक्त फोटोमा सुष्मा कार्कीलाई बोल्ड देखिएको छ ।
सुष्मा कार्की, फिल्म लुटको आइटम गीत उद्रेको चोली पछि पछिल्लो समय सलमान खानसँग फोटो खिचाएको कारण चर्चामा रहेको थियो । अहिले हातमा कुनै पनि फिल्मको प्रोजेक्ट नभएको कारण अहिले सुष्मा देशविदेश घुम्न र स्टेज सोहरुमा व्यस्त छिन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस