• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

तौलको कुराले बलिउडमा विद्या माथि प्रश्न

  • 2017-11-15 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । नायिक नायिका भएपछि फिट र हिट हुनुपर्ने सबैलाई लाग्छ तर सबै नायिका फिट नै हुनुपर्छ भन्ने पनि छैन । नायिका विद्या बालनको तौलको चर्चा अहिले जहाँ पनि हुने गर्दछ । बलिउडमा केही नायिकाको तौलको चर्चा यति धेरै हुन्छ कि, त्यो सुनेर नायिकाहरु आफैपनि दिक्क भैसकेका छन् ।

    नायिका जरिन खानले त मिडियाकै कारण आफू अगाडि आउन नसकेको बताइसकेकी छिन् भने विधा बालनले भने नयाँ चलचित्रको प्रमोशन क्रममा पत्रकारलाई आफ्नो हेर्ने तरिका वदल्न सुझाव दिएकी छिन् । विद्यालाई एक पत्रकारले – ‘तपाई अब आफ्नो तौल घटाएर ग्ल्यामर रुपमा प्रस्तुत हुने सोचमा त हुनुहुन्न ?’ भनेर सोध्दा विद्याले –‘म मेरै हालतमा ठिक छु । मुख्यरुपमा तपाइहरुले आफ्नो हेर्ने तरिका बदल्न जरुरी छ ।’ भनेर उत्तर दिएका छन् ।

    विद्या यसपटक भने तौलको बिषयले केही आक्रोशित भएकी छिन् र साथै, उनले तौलले काममा कुनै असर नगर्ने समेत तर्क दिएकी छिन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073