• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

आइटम अडियोमा निखील र साराको फिगर

  • 2017-12-27 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । फिल्म ‘पिंजडा ब्याक अगेन’ को आइटम गीतको अडियो भर्सन सामाजिक सञ्जालमा रिलिज गरिएको छ । उक्त अडियो गीतमा भने फिल्मका कलाकारहरु निखील उप्रेती र सारा श्रीपाईलीको फिगर स्लाईड शो गरिएको छ ।

    ‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी रावलको स्वर छ भने बसन्त सापकोटाको संगीत छ । डा. कृष्णहरी बरालले गीतको शब्द लेखेका हुन् । हिमाल केसी निर्देशित फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले फिल्म खिचेका छन् ।

    निखिल उप्रेती, सारा शिर्पाली, ज्याक श्रेष्ठ, बिना थापा, सुश्मिता केसी, पुकार भट्टराई, कुशाग्र भट्टराई, भोलाराज सापकोटा लगायतको मूख्य भुमिका फिल्ममा रहेको छ । फिल्ममा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्री निर्माता रहेको फिल्ममा सह निर्मातामा रमेश सुवेदी र बाबुराजा सिह छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ?’ को ट्रेलर सार्वजनिक (भिडियो)
    ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक (भिडियो)
    इन्द्रजित मिजारको ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियो)
    सलोनको एक लुक्समा ‘लक्ष्मी पुजा’ टिजर
    फिल्म लक्ष्मी पुजाको गीत सार्वजनिक (भिडियो)
    वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर सार्वजनिक (भिडियो)

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073