• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फिल्म “कृ” सँग “कान्छी” जुध्न डराएकै हो त ?
अन्तत: कान्छीले खोज्यो सुरक्षित डेट

  • 2017-12-12 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा ।  के साँचै नै “कृ” सँग फिल्म “कान्छी” जुध्न डराएकै हो त ?  फिल्म कान्छीले आफ्नो लागि सुरक्षित मिती खोजेको छ । केही हप्ता यता फिल्म “कृ ” र “कान्छी” एकै डेटमा रिलिज हुने भएपछि सिने बजारमा एक प्रकार गर्माहत पैदा भएको थियो । तर, अब भने फिल्म युनिटले नयाँ रिलिज मिती तय गरी फिल्म फागुन ४ गतेलाई लक गरेको छ ।

    अब माघ २६ गते अनमोल केसी स्टारर “कृ” मात्रै लाग्ने भएको छ । श्वेता भन्छिन् – “मलाई फिल्म कृ सँग जुध्न मन लागेन । कृ टिमसँग धेरै छलफल गर्ने कोशिस गरे पनि कुनै निर्णय नभएपछि म आफैं सरेकी हुँ ।”  फिल्म कान्छीको चरी चट्ट परी बोलको गीतले थोरै समयमा नै दर्शकको निक्कै साथ पाउन सफल भएको छ । आकाश अधिकारी निर्देशित फिल्ममा श्वेता र दयाहाङ राई मुख्य भूमिकामा रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    Recent Posts

    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073