करिना कपुर यस्तो देखिन् नयाँ बोल्ड फोटोसुटमा ( फोटो सहित )

फिल्मी फण्डा । बलिउड एक्ट्रेस करिना कपुरले केही दिन अघि मात्र म्यागेजिनको लागि गरेकी हट फोटोसुट अहिले सोसियल मिडीयामा चर्चाको विषय बनेको छ । अहिले आफ्नो परिवारसँग स्विटजरल्यान्डमा भेकेसन मनाइरहेकी करिना उक्त फोटो सुटमा निकै नै बोल्ड देखिएकी छिन् ।
फोटोहरु :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस