• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

बलिउडकी चर्चित गायिका मोनाली ठाकुर आज डेजा भू क्लबमा गीत गाँउदै

  • 2017-12-09 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । पछिल्लो समय बलिउडका चर्चित कलाका र गायक–गायिकाहरु नेपाल आउने क्रम बढ्दो छ । ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ कार्यक्रमको लागी नेपाल आइपुगेकी बलिउडकी चर्चित गायिका मोनाली ठाकुर आज डेजा भू क्लबमा आयोजित कन्सर्टमा पर्फर्मेन्स दिदैँ छिन् ।

    केही महिना अघि मात्रै बलिउडको चर्चित गायक हिमेश रेशमिया पनि नेपालमा आएका थिए । पर्फेक्ट प्लान इन्टरटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुन लागेको यस कार्यक्रमको पत्रकार सम्मेलनमा ठाकुरले कन्सर्टमा चर्चित हिन्दी गीतको साथै नेपाली गीत समेत गाउने जानकारी दिइन् ।

    कार्यक्रममा नेपालबाट नायक सलोन बस्नेत र आमेष भण्डारीले पनि विशेष प्रस्तुति दिने भएका छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    चलचित्र पत्रकार संघको तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला शुरु

    Recent Posts

    • अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट रिलिज हुदै
    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073