• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

किन गरियो रोमियो एण्ड मुनाको स्याण्डविच बोलको गीत ब्याण्ड ?

  • 2017-12-21 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रही यही फागुन ११ गतेबाट नेपालभरी प्रर्दशनमा आउने चलचित्र रोमियो एण्ड मुनाको स्याण्डविच बोलको गीत ब्याण्ड भएको छ । प्रेसमिटमा नै दिउँसै दुई नेपाली केटीलाई फिल्मका निर्माण टिम र नायक विनय श्रेष्ठले नंग्याईएको थियो ।

    युट्युवमा सिमित उमेर समुहलाई मात्र हेर्न मिल्ने गराइएको गीतको भिडियोलाई टेलिभिजन च्यानलहरुले प्रशारण गर्न अस्विकार गरिरहेका छन् । पिएनजि पिक्चर्स र भि मोशन पिक्चर्सले निर्माण गरेको फिल्म रोमियो एण्ड मुनाको यो किसीमको पब्लिसिटीले फिल्मलाई पक्कै नराम्रो असर पुगेको छ ।

    तर निर्देशक नरेश कुमार केसी भन्छन् – ” रोमियाको क्यारेक्टर अनुसारकै उक्त गीतको भिडियो बनाइएको हो । गाउँकी मुना र शहरको रोमियो बिचको कथा हो । त्यसैले दुवैको पृष्ठभूमि भिन्न छ । जुन गीतमा पनि भिन्नता देखिन्छ । ”

    केही मेकरहरुले फिल्मलाई आधुनिक शैलीतिर लैजान खोजिएता पनि नेपाली दर्शकको लागि फिल्म निर्माण गरेपछि नेपाली समाज र नेपाली दर्शकको मनोभावलाई बुझ्न नसक्नु यसको कारक हो भन्दा फरक नपर्ला । फिल्म रोमियो एण्ड मुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । फिल्ममा विनयको अलवा श्रृष्टि श्रेष्ठ, प्रज्वल सुजल गिरी लगायतको पनि मूख्य भुमिका रहेको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073