• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

कृ गर्ल हट अदितीले किन गरिन् गोप्य प्रेसमिट ?

  • 2018-01-15 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । यो बर्षको सर्वाधिक अपेक्षा गरिएको फिल्म कृ की नायिका अदिती बुदाथोकीले राजनैतिक दलले गुटगत भेला गरे जस्तै गोप्य पत्रकार सम्मेलन गरिएको छ । आईतवार राजधानीमा अदितीले गोप्य प्रेसमिट गरिएको हो । फिल्म कृ को नायिकाको हैसियतले गरेको प्रेसमिटमा फिल्म कृ बाट उनी स्वंयम बाहेक अरु कुनै पनि टिम या क्रु उपस्थित थिएनन् ।

     

    बुझिए अनुसार अदिती अनमोल केसीको छायाँमा परेपछि आफ्नो प्रचारको लागि प्रेसमिट गरिएको हो । यदि यसो हो भने अदितीले ठूलै गल्ति गरेको बुझ्न सकिन्छ । फिल्मको सबै प्रचार सामाग्रीमा उनलाई स्थान दिईएको छ । फिल्मको कार्यक्रममा सहभागी गराईएको छ । यसो हुँदा हुदै अनमोलको छायाँमा परेको महशुस गर्दै यस्तो कार्यक्रम गर्नुले घमण्डपन प्रस्तुत गरेको भान हुन्छ । फिल्म ड्रिम्स चल्नुपूर्व नायिका साम्राज्ञी पनि अनमोलकै छायाँमा थियो तर फिल्म चलेपछि अनमोलकै हाराहारिमा उनी चर्चित भए ।

    त्यो उनको धैर्यता र कामको कारणले भएको थियो । तर अदितीले त्यो धैर्यता राख्न सकेन । संसारमा हरेक मानिसको ईच्छा फरक–फरक हुन्छ । मलाई फलानो मान्छेसँग काम गर्नु छ भन्दैमा पुरा हुने हैन । त्यस्तै ईच्छा अदितीले राखेकी छिन् । त्यो उनको ईच्छा फिल्म कृ ले मात्रै पुरा गरिदिन सक्नेछ । यदि कृ मा उनको कामबाट दर्शक सन्तुष्ट हुन सकेन या उनको कामको खासै चर्चा भएन भने उहि ड्रिम्समा केमियो नायिका सन्ध्या केसी जस्तै हुनेछिन् । यसरी सन्ध्याले आफुलाई चिनाउन छुट्टै प्रेसमिट गर्नुको साटो अनमोलसँगै रहेर आफ्नो कामको प्रचार गरेको भए राम्रो हुन्थ्योकी ? फिल्म रिलिजसम्म धैर्यता राखेको भए हुन्थ्योकी ?


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073