चंकी पाण्डेको भतिज भतिजीको बोल्ड फोटोसुट चर्चामा ( फोटो सहित )

फिल्की फण्डा । चंकी पाण्डेको भतिज आहान पाण्डे र भतिजी आलाना पाण्डेको फोटोसुट अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । फेशन म्यागाजिनको लागि गरिएको उक्त फोटोसुटमा आहान र अलाना बाहेक सुनिल सेट्टीको छोराको गर्लफ्रेण्ड तानिया श्रोफ र डाईरेक्टर अनुराग कश्यपको छोरी आलिया कश्यप पनि साथमा छिन् ।
Photos by Bollywood Bhaskar
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस