• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

पोखरामा चार दिने अन्तराष्ट्रिय फिल्म महोत्सव

  • 2018-01-02 
  • प्रकाशित

    Spread the love

    फिल्मी फ​न्डा। माघ १९ गतेदेखी पोखरामा चार दिने फिल्म महोत्सव हुने भएको छ। सोमबार नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) गर्न लागेको जानकारी दिएको हो। महोत्सवमा लामा तथा छोटा गरी ५३ फिल्म प्रदर्शन गरिनेछ। निफका निर्देशक मनोज पंडितले कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फिल्मलाई हेर्ने मात्र नभई बहसको विषय बनाउनका लागि फिल्म महोत्सव गर्न लागिएको जानकारी दिए।

    ‘हामी कहाँ फिल्महरू कि त विदेशी महोत्सवमा सहभागिता लागि बन्छन् कि बजारका लागि। नोफले यी दुबै चरित्रमाथी विज्ञहरूको अवधारणासहित बौद्धिक छलफलमा केन्द्रित हुनेछ’, पंडितले भने। निफमा पछिल्लो दुई वर्षयता बनेका फिल्मलाई महोत्सवमा सहभागी गरेको जनाएको छ। महोत्सवका लागि निफले ३० देशबाट प्राप्त चारसय फिल्मबाट महोत्सवका लागि फिल्म छनौट गरिएको बताएको छ। निफमा उत्कृष्ट फिल्म, सर्ट फिल्म, विशेष महत्वको जुरी सम्मान र नेपाल पानोरमामा फिल्मलाई पुरस्कृत गर्ने पंडितले बताए। महोत्सवमा थ​प​ १० वटा छलफल कार्यक्रम पनि गरिनेछ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073