• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

समीर आचार्यको ’कपाल ठाडो ठाडो’ मा भीमफेदी गाइजको रमाइलो (भिडीयो)

  • 2018-01-09 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । अष्ट्रेलियाबाटै नेपाली गीत–संगीतमा सशक्त रुपमा लागी परेका समीर आचार्यको ’कपाल ठाडो’ थारु बोलको गीतको भिडीयो सार्वजनिक भएको छ । यसभन्दा अघि ’दुनियाँ बेग्लै छ तम्लाई चट्ट सलाम छ लगायतका गीतहरु गाएर चर्चामा रहेका समीर आचार्यलाई भिडीयोमा भीमफेदी गाइजले साथ दिएका छन् ।

    गीतको भिडीयोमा भीमफेदी गाइज सँगै मोडल सिर्जना कार्की फिचरिङमा छन् । गीतमा आशिष अविरलको संगीत, एक नारायण भण्डारीको शब्द रचना, ओम प्रसाईको छायांकन, पवन थापाको सम्पादन र निर्मल लामाको निर्देशन रहेको छ । थारु बोलको यस गीतलाई नवलपरासीका थारु गाउँहरुमा खिचिएको हो ।

    भिडीयो : 


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073