सौगात मिरुनाको मस्ती सहित लालपुर्जाको दोस्रो ट्रेलर (ट्रेलर सहित)

फिल्मी फण्डा । फिल्म ‘लालपुर्जा’ को दोस्रो ट्रेलर पनि सार्वजनिक गरिएको छ । कमेडी जनरामा बनेको फिल्ममा भाइ–भाइ बिचको झगडा र मितेरी गाँउको कथा बोलेको बताईएको छ ।
चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । नेगेटिभ बुद्धको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, मिरुना मगर, विपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, कुमार नगरकोटी, कमलमणि नेपाल, हरिहर शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस