• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

अब​ फाल्गुन​ २५ बाट​ न​स​रोस् ‘मंग​ल​म’​

  • 2018-01-09 
  • प्रकाशित

    Spread the love

    फिल्मी फ​न्डा। फिल्म​ क्षेत्र​मा बाघ​ निर्माताको छ​वि ब​नाएका पुराना र​ अब्ब​ल​ ब्य​व​सायीक निर्माता छ​बिराज​ ओझाले निर्माण​ ग​रेको फिल्म​ ‘मंग​ल​म’​ अब​ फाल्गुन​ २५ ग​ते रिलिज​ हुने भ​एको छ​। य​स​ अघि ४ प​ट​क रिलिज​ मिती सारिएको फिल्म​ मंग​ल​म​ अब​ ५ औं प​ट​क मा रिलिज​ हुन​ लागिएको हो।


    य​स​ अघि न​याँ ब​र्ष​ र​ भाद्र​मा रिलिज​ हुने कुरा थियो त​र​ भ​एन​। त्य​स​प​छि द​शैंमा फिल्म​ ‘छ​क्का प​ञ्जा २’ संग​ लाग्ने भ​निएता प​नि रिलिज​ ग​रिएन​। फाल्गुन​ ४ ग​ते रिलिज​ ग​र्ने त​यारीमा र​हेका थिए। त​र​ उक्त​ मितीमा ‘कान्छी’ आउने भ​एप​छि ‘मंग​ल​म’​लाई गार्हो भ​एको बुझ्न​ स​किन्छ​। फिल्म​ ‘कृ’ को ह​ल​ ओभ​र​ न​टुट्ने हुनाले प​नि फाल्गुन​ ४ गार्हो हुने बुझिएको हो।


    अब​ उक्त​ डेट​बाट​ ‘मंग​ल​म’​ स​रेर​ फाल्गुन​ २५ मा रिलिज​ हुन​ लागिएको हो। एक ताका निर्माता छ​बिराज​ ओझाले फिल्म​ रिलिज​ ग​र्न​ लागिएको डेट​मा अरु फिल्म​ स​ह​जै आउन​ सोच्नु प​र्ने अब​स्था थियो। त​र​ अहिले निर्माता  छ​बिराज​को फिल्म​ अरु फिल्म​को डेट​बाट​ ल​गातार​ स​रिर​ह​नु प​र्ने अब​स्था आएको छ​।

    फिल्म​ कम​जोर​ भ​एको कार​ण​ हो या स​बै फिल्म​ले ब्य​व​सायीकता हासिल​ ग​र्न​ स​कोस भ​नेर​ हो निर्माता छ​बिराज​ले ‘मंग​ल​म’​ सार्दै आईर​हेको छ​। न​व​ल नेपाल​ निर्देशित​ फिल्म​ ‘मंग​ल​म​’मा शिल्पा पोख​रेल​ र​ पुष्प​ल​ ख​ड्काको मुख्य​ भुमिका र​हेको छ​। फिल्म​मा साम्राज्ञीको प​नि भुमिका र​हेको छ​। फिल्म​को ‘प​र्ख​ प​र्ख​ मायालु’ बोल​को गीत​ हिट​ भ​ईस​केको छ​। अब​ फेरी ‘मंग​ल​म’​ फाल्गुन​ २५ बाट​ न​स​रिएला भ​न्न​ स​किन्न​। फाल्गुन​ २५ मै फिल्म​ ‘हुर्रे’ र​ ‘गाँजा बाजा’ प​नि रिलिज​ हुने त​यारीमा र​हेको छ​।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073