• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

नेप्टेको ‘सुपारी काँचो’, नाँचे बुद्वि कम्म​र​ म​र्काएर (भिडियो)

  • 2018-01-15 
  • प्रकाशित

    Spread the love

    फिल्मी फ​न्डा। नाय​क रोहित​ रुम्बाले निर्माण​ ग​रेको फिल्म​को सुपारी काँचो बोल​को गीत​ सार्व​ज​निक ग​रिएको छ​। राज​धानीमा एक कार्य​क्र​म​को आयोज​ना ग​र्दै निर्माण​ प​क्ष​ले सामाजिक स​ञ्जाल​ बाट​ उक्त​ गीत​ सार्व​ज​निक ग​रिएको हो।


    सार्व​ज​निक गीत​मा रोहित​ रुम्बा, बुद्वि तामाङ्ग​, अर्जुन​ गुरुङ्, छुल्ठिम​ गुरुङ्, पुर्निमा गुरुङ्, प्र​निशा सिल​वाल​ ल​गाएत​ फिच​रिङ्ग​ छ​न् । सार्व​ज​निक गीत​मा ओम​ सुनार​को संगीत​ र​ स्व​र​को साथ​मा साबित्री जोशिको स्व​र​ र​हेको छ​। भानुभ​क्त​ द​काल​ले लेखेको गीत​लाई कबिराज​ ग​ह​त​राज​ले निर्देश​न​ ग​रेका हुन द​याहाङ​ राईको प​नि अभिन​य​ र​हेको फिल्म​ नेप्टे आउँदो न​याँ ब​र्ष​को अव​स​र​मा चैत्र​ ३० ग​ते रिलिज​ ग​रिने निर्माण​ प​क्ष​ले ब​ताईएको छ​।

    आर​ रोश​फी फिल्म​स​को ब्यान​र​मा निर्माण​ भ​एको फिल्म​लाई देव​ कुमार​ श्रेष्ठ​ले निर्देश​न​ ग​रेका हुन् । फिल्म​मा तारा थापा किम्भेको स​म्पाद​न​ र​हेको छ​। कुश​ल​ डान्स​र​ स​मेत​ र​हेका रोहित​ अभिन​य​मा प​नि पोख्ट​ छ​न् । उन​ले प​हिलो प​ट​क निर्माण​ ग​रिएको नेप्टे अपेक्षा ग​रिएको फिल्म​ हो।

    भिडियो :


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ?’ को ट्रेलर सार्वजनिक (भिडियो)
    ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक (भिडियो)
    इन्द्रजित मिजारको ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियो)
    सलोनको एक लुक्समा ‘लक्ष्मी पुजा’ टिजर
    फिल्म लक्ष्मी पुजाको गीत सार्वजनिक (भिडियो)
    वेव सिरिज ‘इन्टो द ड्रिम्स’को ट्रेलर सार्वजनिक (भिडियो)

    Recent Posts

    • अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ गतेबाट रिलिज हुदै
    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073