• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

दिपीकाले “पद्मावत” मा किन लिईन् शाहिद र रणवीरको भन्दा झन्डै दोब्बर पारिश्रमिक

  • 2018-01-17 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । पछिल्लो समय निकै नै विवादमा तानिएको फिल्म ‘पद्मावत’ (पद्मावती) मा दिपीकाको पारिश्रामिकको कुरा अहिले चर्चामा आएको छ । बलिउड समाचारअनुसार, ’रानी पद्मावती’को भूमिकामा देखिनी अभिनेत्री दीपिका पादुकोणले फिल्मको लागि ११ करोड पारिश्रमिक लिएकी थिइन् ।

    फिल्ममा उनले निकै वजनदार लुगा र गरगहना लगाएकी छिन् । दिपीकाले आफ्नो भूमिकालाई जीवन्त बनाउनका निम्ति ११ करोड लिएको बुझिएको छ । यस्तै एक्टर रणवीर सिंहले खिलजीको भूमिका निर्वाहा गर्नको लागि ८ करोड फिस लिएको खबर बाहिरीएको छ भने राजा महारावल रतन सिंहको भूमिकाको लागि एक्टर शाहिद कपुरले ६ करोड फिस लिएको खबर बाहिरीएको छ ।

    फिल्म २५ जनवरीमा रिलिज हुने भनिए तापनि यसको विवादले अचै चर्को रुप लिईरहेको छ । यदि फिल्म रिलिज भएमा राजपूत समूहले फिल्म हलमा आगो लगाईदिने, र ज्यान मार्ने धम्की समेत दिईरहेका छन् । फिल्म राजस्थान, गुजरात, मध्यप्रदेशपछि अब हरियाणाको खट्टर सरकारले पनि आफ्नो प्रदेशमा फिल्म प्रदर्शन नगर्ने निर्णय लिएको छ । विभिन्न राज्यमा प्रदर्शन नहुने भएपछि फिल्मलाई निकै ठूलो घाटा हुने देखिएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)
    • आकाश र सम्झनाको ‘फूल राम्रो’मा रोमान्स
    • पल र उषाको ‘यस्तो माया’ (भिडियो)
    • फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073