परिणीती चोपडाकी आमाको निधन

फिल्मी फण्डा । फिल्म इशकजादेमा परिणीत चोपडाकी आमाको भूमिका निभाएकी चारु रोहतगीको हार्टअटाकको कारण निधन भएको छ । बलिउड मिडीयाको अनुसार धेरै रातसम्म सुटिङ गरेको कारण एक्ट्रेस चारु रोहतगी हार्टअटाकको सिकार भएकी हुन् । चारु रोहतगीले फिल्म इशकजादे बाहेक १९२० लन्डन, नो वन किल्ड जेसिका लगायत फिल्महरुमा पनि अभिनय गरिसकेकी थिईन् ।
परिणीतले सोसियल साइटमा चारुको मृत्यु प्रति दुख व्यक्ति गरेकी छन् । उनले लेखेकी छिन् – “चारु रोहतगी म्याम, आपकी आत्मा को शक्ति मिले । ‘इशकजादे’ में आपने सब्से स्नेहभरी मां का किरदार निभाया । साथ ही आपके साथ काम करना अच्छी अनुभव थी । दुआ करती हूं कि आपके परिवार को शक्ति मिले । हम आपको कभी नहीं’ भूलेंगे ।”
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस