७ औँ प्रोजेक्टको रूपमा ‘पूजार सार्की’ बनाउँदै निर्देशक राउत

फिल्मी फण्डा। निर्देशक दिनेश राउतले आफ्नो ७ औँ प्रोजेक्टको रूपमा  फिल्म ‘पूजार सार्की’ निर्माण गर्ने भएका छन ।

 फिल्मको डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ  भने फिल्मका निर्माता सुभाष भुसाल रहेका छन।

विकास सुवेदीको लेखन रहेको फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुन लागेको हो । माघको पहिलो साताबाट छायाङ्कनमा जाने फिल्म पोखर र बेनीमा छायाङ्कन हुनेछ ।

आरआर फिल्मको वितरण रहने फिल्मका लागि अहिले धमाधम कलाकार छनौट भइरहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech