फिल्मी फण्डा । सामबहादुर फिल्ममा विक्की कौशलको अभिनय देखेपछि सोसल मिडिया प्लेटफर्म एक्समा दर्शकहरूले उनलाई राष्ट्रिय पुरस्कार दिन माग गरिरहेका छन् । एक्समा ट्रेन्डिङमा छ।
मेघना गुलजारद्वारा निर्देशित यो फिल्ड मार्सल साम मानेकशाको जीवनमा आधारित छ। डिसेम्बर १ मा रिलिज भएको फिल्ममा विक्की कौशल बाहेक फातिमा सना शेख, सान्या मल्होत्रा, गोविन्द नामदेव र मोहम्मद जिशान अयुबको मुख्य भूमिका छ ।