समिर सुवेदी र गिता ढुङगनाको अभिनय रहेको 'रम्दैन मन'मा सुमन केसि र अनु चौधरीको स्वर(भिडियोसहित)

फिल्मी फण्डा । पछिल्लो समयका चर्चित मोडल समिर सुवेदीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको 'रम्दैन मन' बोलको नयाँ गित सार्वजनिक भएको हो । 

 गितमा समिरसँगै चर्चित मोडल गिता ढुङगनाको अभिनय रहेको छ । गित सुमन केसि र अनु चौधरीको स्वरमा सजिएको छ । गितको लिरिक्स अभि अजनभीको रहेको छ भने म्युजिक दिपेन्द थिङको रहेको छ । त्यस्तै ऐरेन्ज सुमन केसिको रहेको छ भने निर्देशन सजन कटेलले गरेका छन । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech