फिल्मी फण्डा। निर्माणको तयारीमा रहेको फिल्म ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्ध भएकी छन्। मंगलरबार उनलाई फिल्मको निर्माण टिमले अनुबन्ध गरेको हो। यस फिल्मकी अभिनेत्री तथा निर्देशक निता ढुङ्गाना अधिकारीले दीपाश्रीसँग मौखिक रुपमा कुराकानी हुँदै आएको भएता पनि मंगलबार कागजी सम्झौता गरेको बताईन्।