रीमा र सविनलाई लिएर  ‘सिड्नी’ घोषणा

फिल्मी फण्डा । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रिमा विशवकर्मालाई लिएर नयाँ फिल्म सिड्नी घोषणा गरिएको छ ।

sydney-movie.jpg

अष्ट्रेलियामा रहेका नेपालीको कथलाई फिल्ममा प्रस्तुत गर्नेगरि फिल्म सिड्नी निर्माण गर्न लागिएको हो ।

अमर रसाईली प्रस्तृुतकर्ता रहने फिल्मलाई निर्देशक देव कुमार श्रेष्ठले निर्देशन गर्नेछन् । 

ओमाईगड ईन्टरटेन्मेन्ट र आचार्य ब्रदर्शको संयुक्त ब्यानरमा निर्माण हुने सिड्नीमा भीमराज रसाइली निर्माताको रुपमा छन् । 

यो फिल्मको छायांकन ३ महिनापछि हुने बताइएको छ । नेपाल र अष्ट्रेलियामा फिल्म खिचिनेछ । फिल्मलाई हरि घले लामाले खिच्नेछन् ।
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech