भेलु बाजेको निधनमा स्तब्ध सामाजिक सन्जाल 

फिल्मी फण्डा । भेलुबाजे भनेर चिनिने मिनबहादुर बुढामगरको मृत्यु भएको छ । बुढामगरको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला अस्पताल बिजुवार प्युठानमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।सामाजिक सञ्जाल युट्युब र टिकटकमा फरक शैलीका कारण उनी रुचाइएका व्यक्ति थिए । प्युठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाँडा घर भएका भेलु बाजेले एक वर्ष अगाडि पत्नी गुमाएका थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech