फिल्मी फण्डा । गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म निर्देशन गर्ने भएका छन् । उनले आफ्नो लेखन, निर्माण र अभिनय समेत आफ्नो रहने गरि फिल्म निर्माण गर्न लागेका हुन।
फिल्मको यतिबेला लेखनको काम सकेर कलाकार छनौटको काम भइरहेको छ । ‘परदेशी–२’ बाट नेपाली फिल्म अभिनयमा प्रवेश गरेका सपुतले फिल्मका लागि टिजर समेत तयार पारिसकेका छन् ।