रन्धिरको निर्देशनमा सुरेशको ‘उनकै झझल्को’ (भिडियो)

फिल्मी फण्डा । गायक तथा संगीतकार रमण थामीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘उनकै झझल्को’ बोलको गीतमा शब्द रचना चाम्लिंङ सुरेश राईको रहेको छ। माया प्रीतिको गीतमा गायक रमण थामीकै संगीत संयोजन रहेको छ।

चाम्लिंङ सुरेश राईको लगानीमा बनेको भिडियोमा रमण थामी र रुपा थामी फिचर्ड छन्। रणधीर श्रेष्ठको छायांकन,सम्पादन र निर्देशन रहेको भिडियो रमण थामी अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। मिठा शब्द र सुमधुर संगीतमा बनेको गीतको भिडियोमा सुन्दर दृश्यहरु समाबेश छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech