फिल्मी फण्डा। विश्वप्रसिद्ध अमेरिकी फ्रेन्चाइज वल्र्ड अफ डान्सको नेपाल फ्रेन्चाइज सम्पन्न भएको छ । ‘वर्ल्ड अफ डान्स नेपाल’को बिहीबार आयोजीत ग्राण्ड फिनालेबाट बिजेताहरु छानिएका छन् । उपाधिका लागि प्रतिस्पर्धा गरेका ३३ समूहबाट तीन डिभिजनका बिजेताहरु छानिएका हुन् ।