‘हात्तीछाप’ले कस्तो गर्यो शनिबार कमाइ ?

फिल्मी फण्डा । दयाहाङ राई र सौगात मल्ल स्टारर ‘हात्तीछाप’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) सुखद कमाइ गरेको छ ।

शनिबार सुखद कमाइ गरेको रे आगामी दिनमा पनि व्यापारको ट्रेन्ड स्थिर रहने आशा निमार्णपक्षले गरेका छन । 

सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, विल्सन विक्रम राई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech