फिल्मी फण्डा । कलेजी कटाउन्या माया बोलको नयाँ गित सार्वजनिक भएको छ । गीत नेपमेलो युटुब च्यानलबाट सार्वजनिक भएको हो । गितमा महेश कुमार अजी र बादल थापाको स्वर रहेको छ ।
त्यस्तै गीतको शब्द पनि महेश कुमार अजि कै रहेको छ भने ऐरेन्ज भने कमल सौरागले गरेका छन । गीतमा चक बम, कविता न्यौपाने,जोन बमको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन ।